२०८२ अषाढ ४, बुधबार

शिक्षा

स्थगित १२ को परिक्षा आज देखि सुरु

आजबाट १२ को परिक्षा सुरु
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २१, आईतबार
स्थगित १२ को परिक्षा आज देखि सुरु

२१ बैषाख, काठमाडौं / यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ परीक्षा) आजबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकिएको जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित र आंशिक परीक्षार्थीको वार्षिक परीक्षा आइतबार सुरु भएर आगामी जेठ २ गतेसम्म चल्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस