२०८२ अषाढ ४, बुधबार

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक

आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुअघि आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १६, बिहिबार
बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक

१५ जेठ काठमाडौँ / आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुअघि आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस