२०८२ अषाढ २, सोमबार

नेपाल शिक्षक महासंघ

सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु

सिंहदरबारमा सरकार र शिक्षकहरूबिच छलफल सुरु
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु

२८ चैत काठमाडौँ /  सिंहदरबारमा सरकार र शिक्षकहरूबिच छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच छलफल सुरु भएको हो ।

शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् । यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस