२०८२ अषाढ २, सोमबार

प्रतिनिधि सभा बैठक : आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी

प्रतिनिधि सभाको बैठक बिहीबार बिहान पनि बस्दैछ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २५, बिहिबार
प्रतिनिधि सभा बैठक : आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी

२५ वैशाख काठमाडौँ / संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक बिहीबार बिहान पनि बस्दैछ ।

आज बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस