२०८२ अषाढ ४, बुधबार

शिक्षा समितिको बैठक सुरू

सिंहदरबारमा संसद्को शिक्षा समिति बैठक सुरू भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ८, बुधबार
शिक्षा समितिको बैठक सुरू

७ जेठ काठमाडौँ /  सिंहदरबारमा संसद्को शिक्षा समिति बैठक सुरू भएको छ । बुधबार दिउँसो सुरु भएको बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल हुनेछ ।

बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने र त्यसपछि दफावार छलफल हुनेछ । बैठकमा शिक्षा तथा प्रविधिमन्त्री रघुजी पन्त समेत सहभागी छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस