२०८२ अषाढ ४, बुधबार

लगानी जुटाउन वैकल्पिक वित्त कोष स्थापना

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्रोत व्यवस्थापनका लागि वैकल्पिक वित्त कोष स्थापनाको घोषणा गरेको छ ।
लगानी जुटाउन वैकल्पिक वित्त कोष स्थापना

१९ वैशाख, काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्रोत व्यवस्थापनका लागि वैकल्पिक वित्त कोष स्थापनाको घोषणा गरेको छ ।

सो प्रयोजनका लागि अहिले कानूनी प्रवन्धको काम जारी छ । विधेयक संसदमा दर्ता भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैकल्पिक वित्त कोषको स्थापना गर्ने घोषणा गरे ।

वैकल्पिक विकास वित्त परिचालनको विधेकय संसदको यसै अधिवेशनबाट पारित गर्ने समेत उनले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस