२०८२ अषाढ २, सोमबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ

घट्यो सुनको मूल्य

छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।
घट्यो सुनको मूल्य

१७ वैशाख काठमाडौं / नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

मंगलबार एक लाख ८८ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ७०० रुपैयाँले घटेर एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी एकहजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस