२०८२ अषाढ ४, बुधबार

पोखरामा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

पोखरामा एक व्यक्तिल श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् ।
पोखरामा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

२३ वैशाख काठमाडौँ / पोखरामा एक व्यक्तिल श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । पोखरा–१७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् ।

घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ, प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ’घरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस