२०८२ अषाढ २, सोमबार

आजबाट सुर १२ कक्षाको परीक्षा विद्यार्थीलाई केपी शर्माले दिए शुभकामना

राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षा आजबाट देशैभर एकैसाथ सुरु भएको हो ।
आजबाट सुर १२ कक्षाको परीक्षा विद्यार्थीलाई  केपी शर्माले दिए शुभकामना

२१ वैशाख काठमाडौं /  राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षा आजबाट देशैभर एकैसाथ सुरु भएको हो ।

१२ कक्षाको परीक्षामा सहभागी विद्यार्थीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सफलताको शुभकामना दिनुभएको छ । ‘कक्षा १२ का भाइबहिनीहरूको परीक्षा आजदेखि सुरु हुँदै छ, परीक्षा दिने सबै भाइबहिनीहरूलाई शुभकामना’, प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

बिहान ८ बजेबाट सुरु भएको परी

राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षा आजबाट देशैभर एकैसाथ सुरु भएको हो ।

 

सय १७ परीक्षार्थी सहभागी छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस