२०८२ अषाढ ४, बुधबार

राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

१० वैशाख, काठमाडौं कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

शिक्षकको आन्दोलनका कारणले  वैशाखको ११ गते हुने भनिएकाे परीक्षा २१ गते  तोकिएको थियाे ।  राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस