२०८२ अषाढ ४, बुधबार

विद्यालय कर्मचारीले सार्वजनिक गर्‍यो आन्दोलन कार्यक्रम

नेपाल विद्यालय कर्मचारीले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
विद्यालय कर्मचारीले सार्वजनिक गर्‍यो आन्दोलन कार्यक्रम

१९ वैशाख काठमाडौँ / नेपाल विद्यालय कर्मचारीले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ ।

सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिबारे कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने भएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस