२०८२ अषाढ ४, बुधबार

आइतबार काठमाडौं उपत्यकामा बिदा

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १७, शुक्रबार
आइतबार काठमाडौं उपत्यकामा बिदा

१६ जेठ काठमाडौँ / आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यसदिन बिदा दिइएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए ।

हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ । यो बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस