२०८२ अषाढ २, सोमबार

सर्वोच्च अदालत

रेशमलाई छाड्न सर्वोच्चले पठायो पत्र

सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न पत्र पठाएको छ ।
रेशमलाई छाड्न सर्वोच्चले पठायो पत्र

१७ वैशाख, काठमाडौं / सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न  पत्र पठाएको छ ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएका हुन् । पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ ।

आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको प्रवक्ता कुइँकेलले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस