२०८२ अषाढ २, सोमबार

युवा महोत्सव

एमालेको युवा महोत्सव सम्पन (तस्वीरहरू)

युथ सेलिब्रेसनका लागि देशभरिबाट एमालेका युवा काठमाडौं आएका छन् ।
एमालेको युवा महोत्सव सम्पन (तस्वीरहरू)

११ वैशाख, काठमाडौं / लोकतन्त्र दिवसको अवसर पारेर नेकपा एमालेले आज भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ गरिरहेको छ । युथ सेलिब्रेसनका लागि देशभरिबाट एमालेका युवा काठमाडौं आएका छन् ।

सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी युवा वक्ताहरूले युथ सेलिब्रेसन सभालाई सम्बोधन गरिरहेका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार युथ सेलिब्रेसनमार्फत लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श हुनेछन् ।

‘जनताले जितेको दिन’ भन्दै ११ वैशाखको दिन उत्सवको रूपमा कार्यक्रम आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख गौतमले बताए ।


भिडियाे सहित


यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस