२०८२ अषाढ २, सोमबार

टेस्ट क्रिकेटबाट विराट कोहलीले लिए सन्न्यास

भारतीय क्रिकेट टिमका विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २९, सोमबार
टेस्ट क्रिकेटबाट विराट कोहलीले लिए सन्न्यास

२९ वैशाख काठमाडौं / भारतीय क्रिकेट टिमका  विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

कोहलीले टेस्ट फर्म्याटमा १२३ खेलबाट ९ हजार २३० रन बनाए । जसमध्ये ३० खेलमा शतक बनाएका थिए भने ३१ खेलमा अर्धशतक बनाए ।

गत हप्तामात्रै रोहित शर्माले टेस्टबाट सन्न्यास लिएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस