२०८२ अषाढ २, सोमबार

युवा संघको अध्यक्षमा : क्षितिज थेबे निर्वाचित

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १५, बुधबार
युवा संघको अध्यक्षमा : क्षितिज थेबे निर्वाचित

१४ जेठ काठमाडौँ / पोखरा नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा थेबे दोस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन् ।

पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबेले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । थेबे १८८ मतले विजयी बनेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस