२०८२ मंसिर १७, मंगलबार

समाचार

समाचार

सेनाका सहायक रथी खड्का र मेजर कार्की बर्खास्त

१९ असार काठमाडौँ / सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ । अदालतले सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई भविष्यमा सरकार सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने फैसला गरेको सेनाका...  विस्तृतमा

गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा एक जना पक्राउ

१९ असार काठमाडौँ / गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ...  विस्तृतमा

१० ग्राम ब्राउन सुगरसहित सेनाका जवान पक्राउ

१९ असार काठमाडौँ / बाँके प्रहरीले साढे १० ग्राम बढी लागुऔषध ब्राउन सुगरसहित नेपाली सेनाका एक...  विस्तृतमा

विधान महाधिवेशनले विधि बनाउछ,राष्ट्रिय महाधिवेशनले नेतृत्व चुन्छ बहस अन्त नमोडौं –गौतम

१९ असार काठमाडौं / नेकपा एमालेका स्थाई समिति सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख...  विस्तृतमा

प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो पूर्ण बैठक काठमाडौंमा सम्पन्न

काठमाडौं, १९ असार / प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो पूर्ण बैठक काठमाडौंमा सम्पन्न...  विस्तृतमा

पत्रकार दिलभूषण पाठक अदालतमा हाजिर

१९ असार काठमाडौँ / पत्रकार दिलभूषण पाठक अदालतमा हाजिर भएका छन् । उनी बिहीबार बिहान काठमाडौं...  विस्तृतमा

क्रिप्टो कारोबार र ठगीमा संलग्न आरोपमा ६ चिनियाँसहित ५२ जना पक्राउ

१८ असार काठमाडौँ / क्रिप्टो कारोबार तथा ठगीमा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान...  विस्तृतमा

कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य दयाल मिश्र पक्राउ

१८ असार काठमाडौँ / कर्णाली विकास बैंक घोटाला आरोपमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ...  विस्तृतमा

आफताब आलमलाई सफाइ दिने फैसलाविरूद्ध सर्वोच्च जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

१८ असार काठमाडौँ / नेपाली कांग्रेसका नेता आफताब आलमसहित चार जनालाई सफाइ दिने फैसलाविरूद्ध...  विस्तृतमा

राष्ट्रपति र सातै प्रदेशका प्रमुखहरूबीच भेट

१८ असार काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस