२०८२ मंसिर २४, मंगलबार

प्रर्दशन

आज काठमाण्डौँमा राप्रपाको प्रर्दशन

आज काठमाण्डौँमा राप्रपाले प्रदर्शन गरेको छ ।
आज काठमाण्डौँमा राप्रपाको प्रर्दशन

मंसिर २३, काठमाण्डौँ । राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाका नेता–कार्यकर्ताहरु जुलुससहित रत्नपार्क क्षेत्रमा भेला भएका छन् ।प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमलको फोटो अंकित प्लेकार्ड बोकेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस