२०८२ अषाढ १७, मंगलबार

मन्त्रीको गाडी दुर्घटना

मन्त्रीको गाडी खोलामा डुब्यो

मन्त्रीको गाडी खोलामा डुब्यो

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी चढेको गाडी खोलामा फसेको छ ।

मन्त्री अधिकारी सवार गाडी शनिबार दिउँसो सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलामा फसेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस