२०८३ अषाढ ३१, बुधबार

मुख्य समाचार

मुख्य समाचार

दृष्टिविहीन माथि राज्यले बुट बजार्यो, सहारा खोज्दै दृष्टिविहीन पार्टी कार्यालयहरूमा

काठमाडौं। दृष्टिविहीन नागरिकहरूले आफ्ना मागहरू संसदमा उठाइदिन आग्रह गर्दै नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा ज्ञापनपत्र बुझाएका छन्। बुधबार एमाले पार्टी कार्यालय च्यासल पुगेका दृष्टिविहीनहरूको प्रतिनिधिमण्डलले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक तथा एमाले केन्द्रीय सदस्य विशाल...  विस्तृतमा

लक्ष्मी महतो कोइरी पक्राउ

असार १८, जनकपुरधाम । पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उनलाई प्रहरीले...  विस्तृतमा

विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको प्रत्यक्षीकरण रिट खारेज

असार१८, काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी हिरासतमा...  विस्तृतमा

  • दृष्टि नेपाल

११ बजेतिर कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी बेलुकीसम्म खोज तलास, नतिजा अाएन

असार १८, कर्णाली । बिहीबार बिहान साढे ११ बजेतिर कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी...  विस्तृतमा

जनसंगठन सशक्त बनाउन डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग गर्न महेश बस्नेतको आग्रह

असार १७,काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटीअन्तर्गत जनसंगठन समन्वय संयन्त्रको...  विस्तृतमा

बालेन सरकार सवारी चालक माथि डण्डा कसमा कति जरिवाना

सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई अहिलको तुलनामा कयौं गुणा बढी जरिवाना...  विस्तृतमा

फ्रान्स फिफा विश्वकप ६ मा प्रवेश

१७ असार, काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को ‘अन्तिम १६’ मा प्रवेश गरेको छ ।...  विस्तृतमा

  • दृष्टि नेपाल

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

१६ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मध्यरातिदेखि लागु...  विस्तृतमा

बनदेवी सामुदायिक वनमा मोसो बाँसको वृक्षारोपण, आयमूलक वन विकास अभियान सुरु

धादिङ,असार १४ । धुनिवेशी नगरपालिका–९ स्थित श्री बनदेवी सामुदायिक वन उपभोक्ता समूह ले आज वन...  विस्तृतमा

धुनिवेशी–९ राना गाउँमा दुर्लभ जङ्गली जनावरको उद्धार, वन कार्यालयको संरक्षणमा राखियो

धुनिवेशी, असार १४। धादिङको धुनिवेशी नगरपालिका–९ राना गाउँमा दुर्लभ जङ्गली जनावर फेला परेपछि...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस