३० वैशाख, काठमाडौं । काभ्रेमा सोमबार आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ ।
सोमबार अपराह्न काभ्रेको पनौतीमा आएको बाढीले बगाउँदा पनौती नगरपालिका-५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी हुन् ।