२०८२ अषाढ १७, मंगलबार

धादिङको बन्द पृथ्वी राजमार्ग सानो गाडिका लागि एकतर्फी खुल्ला

सोताङ खोलाको पुलमा भ्वाङ परेर बन्द भएको पृथ्वी राजमार्ग सानो गाडिको लागि एक तर्फि खुल्ला भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १४, मंगलबार
धादिङको बन्द पृथ्वी राजमार्ग सानो गाडिका लागि एकतर्फी खुल्ला

१३ जेठ, काठमाडौं / धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेर बन्द भएको पृथ्वी राजमार्ग सानो गाडिको लागि एक तर्फि खुल्ला भएको छ ।

पुलमा क्षति भएपछि आवागमन रोकिएको र डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश राजमार्ग एक तर्फि सवारीका लागि खुलाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस