२०८२ अषाढ १७, मंगलबार

विपक्षी दलहरूको बैठक जारी

विपक्षी दलहरूको बैठक बसिरहेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २३, बिहिबार
विपक्षी दलहरूको बैठक जारी

२२ जेठ, काठमाडौं / विपक्षी दलहरूको बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकल दाहाल प्रचण्डको कार्यकक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ ।

नेताहरूका अनुसार प्रतिनिधिसभामा जारी अवरोधको विषयमा छलफल भइरहेको छ । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यसले प्रतिनिधिसभाको बैठक बस्न सकिरहेको छैन ।

प्रतिनिधिसभाको बैठक प्रभावित हुँदा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस