२०८२ अषाढ १७, मंगलबार

जाजरकाेटमा भुकम्प थप विवरण अाउन बाँकी

जाजरकाेटमा भुकम्प थप विवरण अाउन बाँकी

शुक्रबार राति नेपालमा भुइँचालो गएको छ।

जाजरकोट केन्द्रविन्दु बनाएर तीन मिनेटको फरकमा दुइटा भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद लोकविजय अधिकारीले जानकारी दिए।

यसअघि राति ८ बजेर ७ मिनेट जाँदा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। लगत्तै ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।

#jajarakota #Earthquake #drishtikhabar


यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस