२१ वैशाख काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षा आजबाट देशैभर एकैसाथ सुरु भएको हो ।
१२ कक्षाको परीक्षामा सहभागी विद्यार्थीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सफलताको शुभकामना दिनुभएको छ । ‘कक्षा १२ का भाइबहिनीहरूको परीक्षा आजदेखि सुरु हुँदै छ, परीक्षा दिने सबै भाइबहिनीहरूलाई शुभकामना’, प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
बिहान ८ बजेबाट सुरु भएको परी
राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षा आजबाट देशैभर एकैसाथ सुरु भएको हो ।
सय १७ परीक्षार्थी सहभागी छन् ।