२०८२ अषाढ १७, मंगलबार

थाक्रे गाउँपालिकाद्धारा गृहिणी महिलाहरुका लागि पञेबाजा तथा सिलाई कटाई तालिम कार्यक्रम समापन

गृहिणी महिलाहरुका लागि पञ्चेबाजा बजाउने तथा सिलाई कटाई सम्बन्धी ३ महिने निःशुल्क सिपमुलक तालिम समापन भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ अषाढ ४, बुधबार
थाक्रे गाउँपालिकाद्धारा गृहिणी महिलाहरुका लागि पञेबाजा तथा सिलाई कटाई तालिम कार्यक्रम समापन

असार ४ धादिङ / थाक्रे गाउँपालिकाद्धारा आयोजित गृहिणी सशत्तीकरण कार्यक्रम अन्तर्गत गृहिणी महिलाहरुका लागि पञ्चेबाजा बजाउने तथा सिलाई कटाई सम्बन्धी ३ महिने निःशुल्क सिपमुलक तालिम समापन भएको छ ।

यो कार्यक्रमको सवन्वय उज्यालो महिला समुहले गरेको हो । कार्यक्रमको समापन पञ्चेबाजा बजाई नाचगान गरि धुमधामका साथ कार्यक्रमको समापन भएको हो ।drishtinepaldrishtinepaldrishtinepal

drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस