२०८२ अषाढ १७, मंगलबार

राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच चलाइयो संसद्

प्रतिपक्षी दल रास्वपाको बेल घेराउ र राप्रपाको बहिस्कारका बिच सभामुखले संसदको कारबाही अघि बढाएका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ अषाढ २, सोमबार
राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच चलाइयो संसद्

२ असार काठमाडौँ / प्रतिपक्षी दल रास्वपाको बेल घेराउ र राप्रपाको बहिस्कारका बिच सभामुखले संसदको कारबाही अघि बढाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको मागसहित रास्वपा र राप्रपाले विरोध गरेका हुन् ।

तर, सभामुखले उनीहरूको विरोधका बिच सदनका कारबाही अघि बढाउँदै आगामी आर्थिक वर्षको वार्षिक अनुमानमाथि छलफल गराएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस