२०८२ अषाढ १७, मंगलबार

सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ८, बुधबार
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

७ जेठ काठमाडौँ / सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ ।

बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले सो आदेश दिएको हो ।

फेसबुकमा स्टाटस लेखेर सरकारको आलोचना गरेका कारण केसी पक्राउ परेका थिए । सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार श्रेष्ठले केसी पक्राउ र पक्राउको आदेश विरुद्ध शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस