२०८३ आश्विन ६, मंगलबार

एमाले बैठक

एमाले बैठकको दोस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्न थाले

एमाले केन्द्रीय कमिटी बैठक
एमाले बैठकको दोस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्न थाले

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्न थालेका छन्।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा विभिन्न समसामयिक विषय तथा पार्टीको आगामी कार्यदिशाबारे केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।

बैठकको पहिलो दिन पार्टी अध्यक्ष तथा अन्य नेताहरूले प्रस्तुत गरेका विषयमाथि दोस्रो दिन केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो।

बैठकमा पार्टीको संगठन, समसामयिक राजनीतिक परिस्थिति तथा आगामी गतिविधिका विषयमा छलफल भइरहेको जनाइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस