२०८३ आश्विन ५, सोमबार

एमाले बैठक

एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक
एमाले सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।

पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो। बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठनात्मक विषय तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका सदस्यहरूको सहभागिता रहेको छ।

सचिवालय बैठकमा पार्टीका आगामी गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकबाट पार्टीको आगामी रणनीति र विभिन्न विषयमा आवश्यक निर्णयसमेत हुन सक्ने बताइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस