२०८२ श्रावण १५, बुधबार

वडा अध्यक्ष सुवेदी पक्राउ

किर्ते अभियोगमा वडा अध्यक्ष हरी सुवेदी पक्राउ

वडा अध्यक्ष सुवेदी चन्द्रागिरी नगरपालिका वडा नं १३ बाट पठायो गरि रहेको अबस्थामा प्रहरीले शनिवार बिहान पक्राउ
किर्ते अभियोगमा वडा अध्यक्ष हरी सुवेदी पक्राउ

२९ असार धादिङ / धादिङ धुनिवेशी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष हरी सुवेदी पक्राउ परेको प्रहरीले बताएको छ । वडा अध्यक्ष हरी सुवेदीलाई कृते अभियोगमा २०८१ मंसिर १२ गते पक्राउ गरी अनुसन्धान गर्न पत्र काटेको थियो । पत्र काटे पनि लुकिछिपि काठमाडौ बस्दै आएका वडा अध्यक्ष सुवेदी चन्द्रागिरी नगरपालिका वडा नं १३ बाट पठायो गरि रहेको अबस्थामा प्रहरीले शनिवार बिहान पक्राउ गरेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस