२०८२ श्रावण २२, बुधबार

कार दुर्घटना

गायक पशुपति शर्मा कार दुर्घटनाबाट घाइते

गायक पशुपति शर्मा कार दुर्घटनाबाट घाइते

२१ श्रावण,काठमाडौ / गायक तथा सर्जक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ। पोखराबाट  वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो ।

बुधबार दिउँसो भएको दुर्घटनामा चार जना घाइते भएका छन्।दुर्घटनाबाट गायक शर्माको देब्रे हातमा चोट लागेको छ। कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस