२०८३ आश्विन १३, मंगलबार

गृह मन्त्रालय कर्मचारी सरुवा

गृह मन्त्रालयले एकैपटक १०० कर्मचारीको सरुवा गर्‍यो

गृह मन्त्रालयले एकैपटक १०० कर्मचारीको सरुवा गर्‍यो, अधिकांश नायब सुब्बा
गृह मन्त्रालयले एकैपटक १०० कर्मचारीको सरुवा गर्‍यो

१३ असोज, काठमाडौं । गृह मन्त्रालयले एकैपटक १०० जना कर्मचारीको सरुवा गरेको छ । सरुवा हुनेमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारी रहेका छन् ।

मन्त्रालयले १२ असोजको निर्णयअनुसार ती कर्मचारीहरूको सरुवा गरेको हो । सरुवा हुने अधिकांश कर्मचारीको एउटै जिल्लाभित्रै कार्यालय परिवर्तन गरिएको छ ।

सरुवा विवरणअनुसार जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर भएका छन् ।

मन्त्रालयले प्रशासनिक आवश्यकता तथा कार्यालय व्यवस्थापनलाई ध्यानमा राख्दै कर्मचारीहरूको सरुवा गरेको जनाएको छ ।

सरुवा भएका कर्मचारीहरूको नाम, साविकको कार्यालय र सरुवा भएको कार्यालयको विवरण यसप्रकार छ– drishtinepaldrishtinepaldrishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस