२०८२ अषाढ १७, मंगलबार

बिधुत समस्या

दिन भरको अथक प्रयासमा पनि बिधुत सुचारु गर्न सकिएन : समिर सुनार धार्के नो लाइट प्रमुख

बिधुत आपूर्तिमा समस्या हुदा ४० हजार जनता प्रभावित
दिन भरको अथक प्रयासमा पनि बिधुत सुचारु गर्न सकिएन : समिर सुनार धार्के नो लाइट प्रमुख

८ असार, धादिङ / धादिङको धुनिवेशि नगरपालिकाको वडा नं ९ मा रहेको भुमिगत बिधुत पाइप लाइनबाट ल्याएको ३३ केभि लाइनमा समस्या हुदा आज दिन भर अथक प्रयास गर्दा पनि बिधुत सुचारु गर्न नसकिएको नेपाल बिधुत प्राधिकरण धार्के नो लाइटका प्रमुख समिर सुनारले दृष्टि नेपाल अनलाइन खवरलाई बताए । धार्के नो लाइट प्रमुख सुनारले बिधुत भुमिगत बिधुत पाइप लाइनमा भएको समस्या पत्ता लागाई मर्मत गरी भोली लाइन सुचारु गर्न सकिनेमा आफु आशाबादी रहेको समेत बताएका छन् ।
जुगेडीमा रहेको सव स्टेसनको भुमिगत बिधुत लाइनको ३३ केभिमा सम्मस्या हुदा धुनिवेशि नगर पालिका र थाक्रे गाउँपालिका गरी करिव ४० हजार भन्दा बढी स्थानीय बिधुत सेवाबाट प्रभावित भएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस