२०८२ श्रावण ४, शनिबार

अमेरिका राष्ट्रपती

धेरै हात मिलाउदा डोनल्ड ट्रमको हातमा इन्फेक्सन

हात मिलाउदा रोगको जोखिम
धेरै हात मिलाउदा डोनल्ड ट्रमको हातमा इन्फेक्सन

अमेरिका राष्ट्रपती डोनल्ड ट्रमको हातमा इन्फेक्सन भएको बिबिसि न्युजले बताएको छ । राष्टपती ट्रमले धेरै हात मिलाउदा यस्तो भएको उल्लेख गरेको छ । उनको हातमा डाम देख्न सकिन्छ ।

drishtinepal

यस्तो समस्या ७० बर्ष भन्दा माथिका उमेरका मानिसलाई देखा पर्ने चिकित्सकले बताएका छन् । ७० बर्ष भन्दा माथिका मानिसहरुमा छाला नरम हुने भएकोले पनि यस्तो समस्या आउने गर्दछ । तर स्वास्थमा भने कुनै समस्या नभएको बिबिसिले भनेको छ ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस