२०८२ चैत्र १९, बिहिबार

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अाफ्नाे सांसदहरूसँग छलफल

  • दृष्टि नेपाल
  • २०८२ चैत्र १६, सोमबार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अाफ्नाे सांसदहरूसँग छलफल

१६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफल अघि बढाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले छलफल थालेका हुन् । उनका सचिवालयका अनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ । छलफलमा सबै दलका सांसदहरू सहभागी रहेको सचिवालयले जानकारी दिएको छ । अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको वताइएकाे छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस