२०८३ भाद्र २८, आईतबार

दुई जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

दुई जनाको मृत्यु, १० जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रारम्भिक विवरणअनुसार जिप सडकबाट दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटना कसरी भयो भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस