२०८३ भाद्र २९, सोमबार

वसन्तपुरमा सामूहिक कुमारी पूजा

वसन्तपुरमा सामूहिक कुमारी पूजा, तस्बिरमा हेर्नुहोस्

वसन्तपुरमा सामूहिक कुमारी पूजा
वसन्तपुरमा सामूहिक कुमारी पूजा, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । काठमाडौंको ऐतिहासिक वसन्तपुरमा सामूहिक कुमारी पूजा गरिएको छ। धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार आयोजित पूजामा कुमारीहरूको सहभागिता रहेको थियो।

कुमारी पूजाका क्रममा श्रद्धालुहरूले विधिपूर्वक पूजा तथा दर्शन गरेका थिए। वसन्तपुर क्षेत्रमा पूजाका कारण धार्मिक तथा सांस्कृतिक माहोल देखिएको थियो।

कुमारी पूजालाई नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा लिइन्छ। विशेष अवसरमा कुमारी पूजा गर्ने परम्परा रहँदै आएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस