२०८२ अषाढ १७, मंगलबार

पर्यटक

हिउ खेल्न मात्र होइन तालमा बोटिङ्गको मजा लिन पनि सिमभन्झ्याङ

सिम भञ्ज्याङ्मा डुङ्गाको मज्जा
हिउ खेल्न मात्र होइन तालमा बोटिङ्गको मजा लिन पनि सिमभन्झ्याङ

२१ बैषाख । मकवानपुर मकवानपुर जिल्लाको थाहा नगरपालिकाले मानव निर्मित ताल निर्माण गरी नगर प्रमुख बिष्णु बहादुर बिष्टले उद्घाटन गरी शुभारम्भ गर्नु भएको छ ।

drishtinepal थाहा नगरपालिकाको उच्च स्थान पर्यटकीय क्षेत्र सिमभन्ज्याङ समुन्द्री सतहबाट २ हजार ४ सय ८८ मिटर हाइटमा निर्माण भएको सो ताल पर्वतीय तालमा बोटिङ संचालनमा आएको छ। जहाँ तिनवटा ताल बन्दै छ पहिलो ताल ५० लाख लागतमा निर्माण सम्पन्न भएको हो ।

drishtinepal

तिन वटा ताल निर्माण सम्पन्न हुदा हिउँ पर्दा मात्र पर्यटक पुग्ने सिम भञ्ज्याङ् अब पोखरी र तालको मज्जा लिन आन्तरिक र बाहिय पर्यटक पुग्ने बिश्वास लिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस