२०८२ अषाढ ८, आईतबार

बिहेमा गएकी १४ वर्षीया किशोरी माथि सामूहिक बल!त्क!र, एकजना पक्र।उ, चार फरार

कञ्चनपुरमा १४ वर्षीय किशोरमाथि सामूहिक बलात्कार भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १२, आईतबार
बिहेमा गएकी १४ वर्षीया किशोरी माथि सामूहिक बल!त्क!र, एकजना पक्र।उ, चार फरार

११ जेठ काठमाडौँ / कञ्चनपुरमा १४ वर्षीय किशोरमाथि सामूहिक बल!त्कार भएको छ । कैलालीको गोदावरी नगरपालिकाकी ती किशोरीमाथि कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, रैकवारमा सामूहिक बल!त्कार भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार बल!त्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पीडित किशोरीको ज!हेरीपछि कृष्णपुर नगरपालिका–७ कै ती युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पीडित किशोरीले ५ जनाले आफूमाथि सामुहिक बल!त्कार गरेको बताएकी छन् ।

नाम खुलेका ३ र अन्य २ जना अपरिचित युवकले बल!त्कार गरेको उजुरी आएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ती किशोरी २ गते गोदावरीबाट बिहेमा रैकबार आएकी थिइन् । त्यसैबेला युवकहरूले ललाइफकाइ नियन्त्रणमा लिँदै बन्धक बनाएर बल!त्कार गरेको बताएकी छन् ।

प्रहरीलाई जेठ १० गते घटनाबारे जानकारी आएको थियो । किशोरी बेपत्त! भएपछि खोज्दै जाँदा परिवारले रैकबारमा भेटाएको थियो । त्यसपछि आरोपित युवकलाई पक्र!उ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तीन जना युवकविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस