२०८२ अषाढ ६, शुक्रबार

बाहिरी चक्रपथ निर्माण सुरु नहुँदै साढे १५ करोड खर्च

आयोजना सुरु नै नभई आयोजनाको प्रशासनिक काममा हालसम्म १५ करोड ४३ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १, बुधबार
बाहिरी चक्रपथ निर्माण सुरु नहुँदै साढे १५ करोड खर्च

३१ वैशाख काठमाडौं / विसं २०५८ सालमा बाहिरी चक्रपथको अवधारणा ल्याए पनि अझै आयोजना सुरु भएको छैन । तर, आयोजना सुरु नै नभई आयोजनाको प्रशासनिक काममा हालसम्म १५ करोड ४३ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ ।

आज सार्वजनिक महालेखापरीक्षकको प्रतिवेदनमा आयोजना कार्यान्वयन सम्बन्धमा सहरी विकास मन्त्रालयले नीतिगत स्पष्टता ल्याउनुपर्नेमा जोड दिइएको छ ।

सरकारले २०६०/६१ मा प्रतिआना पाँच लाख रुपैयाँ दरले ५० मिटर फराकिलो ७१.९६ किलोमिटर सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्न ५६ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस