२०८२ श्रावण ३१, शुक्रबार

डेंगु सङ्क्रमण कारण काठमाडौँमा २४ वर्षीया युवतीको मृत्यु

काठमाडौँमा डेंगु सङ्क्रमणका कारण काठमाडौँमा २४ वर्षीय युवतीको मृत्यु भएको छ ।
डेंगु सङ्क्रमण कारण काठमाडौँमा २४ वर्षीया युवतीको मृत्यु

३० साउन काठमाडौँ / काठमाडौँमा डेंगु सङ्क्रमणका कारण काठमाडौँमा २४ वर्षीय युवतीको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु सङ्क्रमित ती युवतीकोको बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

कुनै पनि दीर्घरोग नलागेकी काठमाडौँ कालीमाटीकी ती युवतीको उपचारको क्रममा डेंगुकै कारण मृत्यु भएको हो । उपचारका क्रममा ती युवतीलाई ‘सिजर’ समेत देखिएको उपचार संलग्न चिकित्सकले बताएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस