२०८२ चैत्र १९, बिहिबार

स्वास्थ्य

११ औं राष्ट्रिय रक्तदाता दिवस

रक्तदाता
११ औं राष्ट्रिय रक्तदाता दिवस

१४ चैत, काठमाडौ /ब्लड डोनर्स एसोसिएसन नेपालले ११ औं राष्ट्रिय रक्तदाता दिवस शुक्रवार काठमाडौमा एक कार्यक्रम गरि मनाएको छ । राजेश श्रेष्ठको अध्यक्षता भएको सो कार्यक्रमका प्रमुख अथिती मिडिया एलायन्सका अध्यक्ष तथा एभिन्युज खबर टेलिभिजनका अध्यक्ष भाष्कर राज राजकर्णिकारले कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

drishtinepalभने ब्लड डोनर्स एसोसिएशन नेपालमा आवद्ध हुने ३० वटा संघ संस्थालाई पनि सम्मान गरेको छ । ब्लड डोनर्स एसोसिएशन नेपाल २०४६ सालमा स्थापना भए पनि २०४९ फागुन २२ गते बिधिवत काम कार्य गर्दै आएको यस संस्थाले मानवीय सहायताको रुपमा अतुलनीय कार्य गर्दै आएको यश संस्थाले प्रत्येक बर्षको फागुन २२ गते आफ्नो स्थापना दिनलाई नै रक्तदाता दिवस मनाउदै आएको छ ।

भिडियो लिंक

तस्बिर

drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस