२०८२ कार्तिक १, शुक्रबार

प्रेस चौतारी नेपाल

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपाल
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपालको १० औं महाधिवेशनबाट गणेश पाण्डे अध्यक्षमा चयन हुनु भएको छ । बिराटनगरमा भएको ३ दिन सम्म चलेको अधिवेशनबाट पाण्डे अध्यक्षमा चयन हुनु भएको हो । उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी महासचिव हिरामान लामा सचिव बिष्णु जम्कटेल तारुके प्रदीप आचार्य बिक्रम लुइँटेल नरेश भण्डारी सहित ९८ कमिटी सदस्य चयन भएको छ । सो महाधिवेशनमा करिब १ हजार प्रतिनिधि सहभागी थिए ।
#drishtikhabar #press

यो पनि

ताजा अपडेट

२० घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस