२०८२ बैशाख ७, आईतबार
सिन्धुली

गाडीे साइकल को ठक्करबाट साइकल यात्रीको मृत्यु

साइकल यात्रीको मृत्यु
गाडीे साइकल को ठक्करबाट साइकल यात्रीको मृत्यु

१७ चैत काठमाडौं / सिन्धुलीमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । झापाबाट काठमाडौं आउँदै गरेको योद्धा गाडीले दिएको ठक्करबाट आइतबार कमलामाई नगरपालिकाका सरसफाइ कर्मचारी शेरबहादुर खपांगीको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका खपांगीलाई उपचारका निम्ति जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो र उपचारका क्रममा उनको मृत्यु भएको हो । ठक्कर दिने सवारी र त्यसका चालक झापाका हेमराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस