२०८२ अषाढ १७, मंगलबार

पाकिस्तानीसँग विवाह गरेपछि भारतीय जवान जागिरबाट बर्खास्त

भारत र पाकिस्तान बिचको तनावले एक व्यक्तिको दाम्पत्य जिवनमा पनि असर परेको हो ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २१, आईतबार
पाकिस्तानीसँग विवाह गरेपछि भारतीय जवान जागिरबाट बर्खास्त

२१ वैशाख काठमाडौँ /  भारत र पाकिस्तान बिचको तनावले एक व्यक्तिको दाम्पत्य जिवनमा पनि असर परेको हो । पाकिस्तानी युवतीसगँ विवाह गरेपछि भारतको केन्द्रिय रिजव पुलिस वल सि.आर पि.अफ ले जवान मुनिर अमहतलाई जागिर बाट बर्खास्त गरेको हो ।

सि.आर पि.अफ का जवान अहमतलाई पाकिस्तानकी महिला मिनाल खानसगँ विवाह गरेको आरोपमा जागिर बाट बर्खास्त गरेको हो ।

सि.आर पि.अफ का ४१ औँ पटालिएनले मुनिरले पाकिस्तानकी सिआर कोटकी मिनाल सगँ मे २०२४ मा अनलाइन विवाह गरेका थिए । मिनाल छोटो समयका लागि भारत आएका थिए र दीर्घकालीन भिसा का लागि आवेदन दिएका थिइन । तर अप्रिल २२ मा पहलकामा आतङकी हमलापछि भारतले पाकिस्तानी भिसा निलम्बन गर्दै उनलाई देश छाड्न भनिएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस