२०८२ अषाढ १७, मंगलबार

सुनको मूल्य ११ सयले घट्यो

नेपाली बजारमा सुनको मूल्य एकहजार १०० रुपैयाँले घटेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १०, शुक्रबार
सुनको मूल्य ११ सयले घट्यो

९ जेठ काठमाडौं / नेपाली बजारमा सुनको मूल्य एकहजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २० रुपैयाँ घटेर एकहजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एकहजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस