२०८२ कार्तिक २, शनिबार

मेलम्ची नगर प्रमुख आइतमान तामाङ निर्माणाधीन राम्चे– गुफाडाँडा सडक निमार्णको स्थलगत अनुगमन गर्दै

नगर प्रमुख श्री आइतमान तामाङज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्रज्यू तथा प्रविधिक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।
मेलम्ची नगर प्रमुख आइतमान तामाङ निर्माणाधीन राम्चे– गुफाडाँडा सडक निमार्णको स्थलगत अनुगमन गर्दै

९ जेठ काठमाडौँ मेलम्ची नगरपालिका वडा नं. ९ मा निर्माणाधीन राम्चे–सुनखानी–गुफाडाँडा सडकको विहिबार नगर प्रमुख श्री आइतमान तामाङज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्रज्यू तथा प्रविधिक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।

drishtinepal

नगरपालिकाको आन्तरिक स्रोतबाट ठेक्का मार्फत निर्माण भइरहेको उक्त सडकको हालको प्रगति, गुणस्तर र वर्तमान अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्नु भएको थियो ।

साथै अवलोकनको क्रममा सडक निर्माणले स्थानीय जनताको आवागमन सहज हुने, विकासको गति बढ्ने र समग्र क्षेत्रको समृद्धिमा टेवा पुग्ने अपेक्षा नगरपालिका लिएको प्रमुख तामाङले बताउनु भयो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस