२०८२ आश्विन ३०, बिहिबार

डोटीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

डोटीमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
डोटीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

२९ जेठ काठमाडौं / सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहीबार (जेठ २९) बिहान मध्यमदेखि भारी वर्षा भएको छ । डोटीमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढी आउन सक्छ । कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै विभागले आज दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो पनि

ताजा अपडेट

११ घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस