२०८२ मंसिर १६, सोमबार

सुनको मूल्य मूल्य १९०० रुपैयाँले घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ ।
सुनको मूल्य मूल्य १९०० रुपैयाँले घट्यो

८ मंसिर काठमाडौँ / नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस